थापाको मुटु दिउ दिउ लाग्छ सार्वजनिक

सर्जक धनराज थापाको मुटु दिउ दिउ लाग्छ गीत सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको स्वर र नारायण राइको संगीतमा रहेको म्युजिक भिडियो ज्वाला प्रोडक्शन युवटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रेम कहानीमा रहको उक्त गीतमा शिल्पा पोखेरेल, धनराज थापा र सुरविर पण्डितको अभिनय रहेको म्युजिक भिडियोमा विक्रम चौहानको निर्देशन र प्रकाश खड्काको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close