५ राजदुत कर्णालीमा आउदै

भदौ २४,सुर्खेत ।

कर्णाली प्रदेश सरकारलको आयोजनामा ४ देश तथा १ युरोपिय युनियनन राजदुत कर्णालीमा आउने भएका छन् ।
कर्णाली प्रदेशका कृषाी योग्य जमिन हावापानी, जलवायु लगाए क्षेत्रको सम्भावनाका बारेमा बुझ्न राजदुतहरु कर्णालीमा आउने भएका हुन् । कर्णालीको कृषीको दिगो बिकास र लगानी बढाउने लक्ष्यले राजदुत आउने भएका हुन् । कर्णाली सरकारले यस अघि निती नियम तथा कार्यबिधी बनाउन समय खर्चे गरेता पनि अब कर्णालीलाई कसरी अर्गानिक प्रदेशको रुपमा चिनाउने भन्ने कुरामा लागि परेको कृषी मन्त्रालयका प्रवक्ता धन बहादुर रावतले बताउनु भयो । दिगो कृषी सम्मेलनका लागि कर्णालीमा राजदुत आउने भएका हुन् । कार्यक्रम यही भदौ २६ गते वीरेन्द्रनगरमा हुने भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close