सुर्खेतको चौकुनेले हटायो ४५ जना करार कर्मचारी

साउन २ सुर्खेत ।  सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर करार कर्मचारीलाई हटाएको छ । असार ३१ गतेको निर्णयअनुसार पालिकामा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । जसमध्ये वडा कार्यालय अन्तर्गतका २५ र पालिकामा कार्यरत २० जना करार कर्मचारीलाई हटाएको हो ।
पालिकाले करार कर्मचारीहरुको लिस्ट बनाएर नै सार्वजनिक गरेको छ । पालिका अन्तर्गत ७ वटा त कार्यालय सहयोगी मात्रै छन् भने एक जना प्रेस सहयोगी, जेसिबी, टिप्पर, एक्साभेटर देखि पशु प्राविधिकहरुको रहेका छन् ।वडा कार्यालय अन्तर्गत १० जना सामाजिक परिचालक र सहायक कर्मचारीहरु रहेका छन् । गाउँपालिका उनीहरुलाई आफुले पालिकाबाट प्रयोग गर्दै आएको नगद तथा जिन्सी समाग्रीहरु समेत कार्यलयमा बुझाउन अनुरोध गरेको छ ।
हेर्नुहोस् लिष्ट ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close