सुर्खेत,१४ वैशाख । सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ । जुम्ला जिल्लाको तिलागाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय पुरुषको प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दीर्घरोगले ग्रसित उनलाई सोमबार कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएपनि उपचारकै क्रममा मंगलबार (आज) बिहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
Related Articles
सर्वोच्चले भन्यो : घरबहाल तिर्न नसक्ने नागरिकलाई ननिकाल्नु
१६ श्रावण २०७७, शुक्रबार ०८:००
गोरखाका सबै क्रसर बन्द गर्न प्रशासनको उर्दी
१६ मंसिर २०७७, मंगलवार १२:४१
बड्डीचौर–खम्बागाडे सडक कालोपत्रे गर्न शिलान्यास
५ श्रावण २०७९, बिहीबार १४:३६
सुर्खेतको ४ पालिकाको मतपरिणाम सार्वजनिक, ३ पालिकामा काँग्रेसको जित
३ जेष्ठ २०७९, मंगलवार २१:४८
पाकिस्तानले अफगानिस्तानभित्र आक्रमण गर्न सक्ने बताएपछि तालिबानसँग भनाभन
१९ असार २०८१, मंगलवार ११:०२
सुर्खेत मगर संघ भेला सम्पन्न , हक अधिकारको लागि एक जुट हुन अनुरोध
१३ मंसिर २०७६, शुक्रबार १७:४४