अख्तियारको प्रवक्तामा भोला दहाल नियुक्त

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव भोला दहाल नियुक्त हुनुभएको छ । यसअघि, आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारी हुनुहुन्थ्यो ।
भण्डारीको सरुवा भएपछि दहालले मंगलबारदेखि प्रवक्ताको जिम्मेवारी वहन गरेको आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close