Murti

अहिले राति पाैने १० बजे डीभीको आवेदन खुल्दै (फारम भर्ने लिंकसहित)

नेपाली समयअनुसार अहिले (बुधबार) राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुल्दै छ।

नेपालमा रहेको अमेरिकी दूतावासका अनुसार यसको समय सीमा २०७७ कात्तिक (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीकाे फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूवतावासले जानकारी दिएकाे छ।

डीभी आवेदन भर्न कन्सल्टेन्टको सहयोग नलिन दूतावासले आग्रह गरेको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close