काठमान्डौ-सुर्खेत उडान कसरी गर्दै छ बुद्ध एयरले ? (भिडियो सहित)

गत चैत ११ गतेदेखि बन्द भएको व्यावसायिक हवाई उडान बुद्ध एयरले औपचारिक रुपमा सोमबारबाट सुर्खेत काठमान्डौ गर्ने तयारी गरेको छ ।
नियमित उडान बन्द भएको लामो समयपछि सोमबारदेखि बुद्ध एयरले सुर्खेत काठमान्डौ उडान गर्न थालेको हो । बुद्ध एयरका स्टेशन प्रमुख नरबहादुर कार्कीका अनुसार काठमान्डौ सुर्खेत तथा सुर्खेत काठमान्डौंका लागि ५० प्रतिशत टिकट वुक भइ सकेको छ । उहाँका अनुसार अब बुद्ध एयरले नियमित सुर्खेत काठमान्डौ उडानका क्रममा व्यक्तिगत सुरक्षाका मापदण्ड प्रयोगलाई विशेष प्राथमिकता राख्नेछ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

 

याे पनि हेर्नुहाेस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close