अर्थमन्त्री खतिवडाले दिए राजीनामा

र्थ एवं सूचना तथा संचार प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन् ।

खतिवडाले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । खतिवडाको कार्यकाल समाप्त भएसँगै उनले राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा उनले भावी दिनमा नेपालको अर्थतन्त्र कसरी अगाडि बढाउने भन्ने सुझाव दिएका थिए ।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक सदस्यको सिटमा नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाले राजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close