द्वन्द्वले पिडा मात्र दियाे: पूर्वलडाकु वीरसरा शाही परिवार (भिडियाे सहित)

दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु वीरसरा शाही परिवार र उनका श्रीमान दुवै जना शारिरीक रुपमा अपांग हुनुहुन्छ ।

मुगु स्थायी घर भइ हाल वीरेन्द्रनगर २ धारापानीमा वस्दै आउनु भएको उहाँको परिवारलाई लडाइँ र त्यागबाट प्राप्त उपलब्धि प्रति वितृष्णा लाग्ने गरेको छ । आम्दानीको स्रोतको अभावमा पिडादायीक जीवन विताउन वाध्य उहाँको परिवारले युद्ध र युद्ध पछि भोग्नु परेका पिडाहरुलाई समेटेका छौं ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close