भाटभटेनी सुपर मार्केटका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौंस्थित भाटभटेनी सुपर मार्केटमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

कुन शाखाका कर्मचारी भन्नेबारे खुलाइएको छैन । संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङ भइरहेकोे बताइएको छ । मानिसको भिडभाड हुने स्थानमा काम गर्ने कर्मचारीको कोरोना परीक्षणमा भाटभटेनीका ती कर्मचारीमा संक्रमण देखिएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close