पार्टी अध्यक्ष र प्रधानमन्त्री चलाउन युवा पुस्ता सक्षम छौं : वर्षमान पुन

नेकपा स्थायी कमिटीका सदस्य एवं ऊर्जामन्त्री वर्षमान पुनले पार्टीको अध्यक्ष र प्रधानमन्त्री चलाउन आफूहरू सक्षम रहेको बताएका छन् ।

नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने निर्णय आवेग र उत्तेजनामा नभइ विवेकपूर्ण ढंगले गर्न उनले आग्रह गरे ।

रोल्पाको लाकुरीमा सोमवार नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको सवस्टेसन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेतृत्व हस्तान्तरणका लागि ठोस प्रस्ताव ल्याउन नेताहरूसँग आग्रह गरेका हुन् ।

‘२ अध्यक्षले निर्णय गर्नुस्, हामी युवाहरू पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैको जिम्मेवारी लिन तयार छौं, चलाउन सक्छौं, यो प्रक्रिया आवेग र उत्तेजनामा होइन विवेकसम्मत ढंगले गर्नुस्,’ मन्त्री पुनले भने, ‘तपाईंहरूलाई अविभावकको रूपमा स्वीकार्दै कम्युनिस्ट आन्दोलन अगाडि बढाउन तयार छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close