
प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
विराटनगर –५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनीहरुलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ भने नखुलेको पारिवारिक स्रोतले जनाएको छ ।