
पछिल्लो समय स्थानीय बजारमा लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मुल्य आज भने स्थिर रहेको छ ।
आज सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मुल्य पनि स्थिर रहि प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।