लो भोल्टेज समस्या समाधानमा १३२ केभि लाइनको विकल्प छैनः प्रमुख यादव

सुर्खेतमा लो भोल्टेज समाधानमा नै समस्या भएको विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका कार्यालय प्रमुख ई. शम्भु कुसियैत यादवले बताउनु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गर्मी बढेसँगै विद्युतको माग धेरै रहेको भए पनि सुर्खेत वितरण केन्द्रले समस्या समाधानमा काम गर्न सकेको छैन ।
सुर्खेत लगायत कर्णाली प्रदेमाका नागरिकलेअनियमित बिजुलीका कारण हैरानी व्यहोर्न बाध्य छन् । तीन दशक पुरानो प्रशारण लाइनबाट कर्णालीका सुर्खेत, दैलेख र कालिकोटमा विद्युत आपूर्ति भइरहेको छ । तर फागुनयता अनियमित लोडसेडिङ र लो भोल्टेजले हैरानी भोग्न वाध्य छन् । यसै सन्दर्भमा कर्णाली प्रदेश प्रमुख यादवसँग कर्णालीका नागरिकले कहिलेसम्म लो भोल्टेजको समस्या भोग्ने भनेर कुराकानी गरेका छौं हेर्नुहोस कुराकानी ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close