चैत ८,सुर्खेत । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी अन्तक्रिया कार्याक्रम आज सुर्खेतको भेरीगंगामा सम्पन्न भएको छ । सुर्तिजन्य पदार्थको सेवनबाट मानब शरिरमा पर्ने असर तथा यसको रोकथामको उपायको बारेमा पत्रकारसगं छलफल गरिएको छ । नेपालमा हाल २७१३७ जना हरेक बर्ष सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगको सिकार हुने सरकारी तथ्यांकले देखाउछ । यो कुल मुत्युको १५ प्रतिशत हो । भेरीगंगा नगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने १० वटा प्रतिबद्धता समेत गरेको छ । कार्यक्रम भेरीगंगा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
Related Articles
कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने
२० जेष्ठ २०७८, बिहीबार ०७:००
‘लकडाउन’ भयो भने के गर्न पाइन्छ के पाइदैन ?
७ चैत्र २०७६, शुक्रबार १६:३५
नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो साधारण सभा सम्पन्न
२४ श्रावण २०७९, मंगलवार १६:५२
आयरल्यान्ड ‘ए’ सँगको शृङ्खलाकाे तयारीका लागि ४० जना खेलाडीको नाम सार्वजनिक
५ चैत्र २०८०, सोमबार १५:५७
सूचना प्रविधि विधेयक सच्याउन माग
७ माघ २०७६, मंगलवार १७:३२
लोपोन्मुख भन्दा सीमान्तकृत समुदायको अवस्था विकराल
२० मंसिर २०७६, शुक्रबार १४:३०