२५ करोडमा कर्णालीका ४ जिल्लाका गाउँ नमुना बनाउछौ (भिडियो अन्तरवार्ता)

कर्णाली प्रदेशका कतिपय गाउँलाई नमुना गाउँ बनाउने उद्देश्यले सुर्खेत, दैलेख, जाजरकोट लगायतका जिल्लामा नमुना समाजले काम गरेको छ । यसै सन्दर्भमा गुराँस खरबको साझा प्रयास कार्यक्रममा सहकर्मी मानबहादुर वलीले नमुना समाजका निर्देशक लालबहादुर जि.एम.सँग कुरा गर्नु भएको छ । पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close