
लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ चौथो तह अन्तर्गत अनमी, अहेव, ल्याव तथा आयुर्वेद तर्फको बैद्य पदमा खुल्ला तथा समावेसी तर्फ विज्ञापन प्रकाशित गरेको छ ।
देशैभरका क्षेत्रीय तथा अञ्चल कार्यालयबाट सम्वन्धीत क्षेत्रका लागि दरखास्त हाल्न सकिनेछ ।
परीक्षा आगामी २१, २२ र २३ जेठमा सञ्चालन हुने आजको गोरखापत्रमा प्रकाशित सूचनामा जनाइएको छ ।
यस्तो छ विज्ञापन :