देउवासँग एक घण्टा छलफल गरेर ओली मन्त्रिपरिषद् बैठकमा

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बसिरहेको छ।

प्रधामनन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एक घण्टा छलफल गरेपछि मन्त्रिपरिषद् बैठक सुरू गरेका हुन्।

मन्त्रिपरिषद् बैठकबाट भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति भएको छ। यसै बैठकबाट समिति गठन हुन सक्ने केही मन्त्रीले नेपालखबरसँग बताएका छन्।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close