प्रतिनिधि सभाको बैठक स्थगित

बुधबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ ।
फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । अब उपराष्ट्रपति निर्वाचनपछि बैठक बस्ने भएको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close