प्रधानमन्त्री प्रचण्डसँग कोरियाली राष्ट्रपतिका विशेष दूत को भेट

नेपाल भ्रमणमा रहेका कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नु भएको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–कोरियाबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहयोगलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close