सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर जुम्ला रोडमा मार्वल तथा सेनेटरी हब सञ्चालनमा आएको छ । वीरेन्द्रनगर प्रदेश राजधानी समेत रहेकोलेपनी बढ्दो शहरीकरणलाई मध्यनगर गर्दै उक्त मार्वल तथा सेनेटरी हर्वलाई सञ्चालनमा ल्याईएको हो । मार्वमा सिम्पोलो,भेन्टो र भेल्लोन्टो जस्ता प्रकार मार्वलको आधिकारीक बिक्रेक्ता समेत रहेको छ । घरका बाथरुममा प्रयोग हुने तथा धाराका सम्पुर्ण सामान समेत सुपथ मुल्यमा उपलब्ध गराईने सञ्चालक ज्ञानेन्द्र बहादुर बिश्वकर्माले बताउनु भयो ।
Related Articles
विधेयक पारित गराउन दवावमूलक प्रदर्शन
३१ असार २०७९, शुक्रबार १६:४०
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
२६ पुष २०७८, सोमबार ११:४४
बड्डीचौर–खम्बागाडे सडक कालोपत्रे गर्न शिलान्यास
५ श्रावण २०७९, बिहीबार १४:३६
परीक्षण घट्दा पनि कोरोना संक्रमितको संख्या वृद्धि
५ पुष २०७८, सोमबार १६:४८
सुर्खेत सिद्धपाईला बाेर्डिङ्का प्रिन्सिपल खत्री सिंगापुरमा सम्मानित
४ श्रावण २०८०, बिहीबार २१:५३
भूमि सम्बन्धी आयोग खारेजकाे निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
२५ श्रावण २०७८, सोमबार १५:४०