मार्वल तथा सेनेटरी हब सञ्चालनमा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर जुम्ला रोडमा मार्वल तथा सेनेटरी हब सञ्चालनमा आएको छ । वीरेन्द्रनगर प्रदेश राजधानी समेत रहेकोलेपनी बढ्दो शहरीकरणलाई मध्यनगर गर्दै उक्त मार्वल तथा सेनेटरी हर्वलाई सञ्चालनमा ल्याईएको हो । मार्वमा सिम्पोलो,भेन्टो र भेल्लोन्टो जस्ता प्रकार मार्वलको आधिकारीक बिक्रेक्ता समेत रहेको छ । घरका बाथरुममा प्रयोग हुने तथा धाराका सम्पुर्ण सामान समेत सुपथ मुल्यमा उपलब्ध गराईने सञ्चालक ज्ञानेन्द्र बहादुर बिश्वकर्माले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close