दिपेन्द्रको शब्द सङ्गीत स्वरमा ”अङ्गुर अमीलो सार्वजनीक”

गायक तथा सर्जक दिपेन्द्र खत्रीको अङ्गुर अमीलो गीत सार्वजनिक भएको छ । पानस फिल्स युबटुव च्यानलबाट सार्वजनिक भएको गीतमा माया पिरतीलाई स्पष्ट रुपमा उतारिएको छ । दिपेन्द्र खत्री,अर्जुन सापकोटा र तुल्सी घर्तीको स्वरमा रहेको गीतमा खत्रीकै लय शब्द रहेको छ ।

खत्रीले  धेरै गितमा लय शब्द र स्वर दिएका छन् । मुटु रेटिन्छ,कलेजी कटक्कै खाने मायाले,टाडा भाको थेउ जस्ता अन्य गित हरु रहेका छन् ।

युबटुव लिङ्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close