राष्ट्रिय स्वतन्त्र पार्टीले तोक्यो सातै वटै प्रदेशका सभापति

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरी जिम्मेवारी तोकेको छ ।
जसअनुसार प्रदेश १ समितिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी तोकेको हो ।
यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close