धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् ।
भारतको गोवाबाट सोमवारदेखि सम्पर्कविहीन भएकी आरती हमाल नर्थ गोवाबाट सम्पर्कमा आएकी हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरु भारतको गोवामा छन् ।
ध्यान गर्न आरती केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।