संसद्‌को राज्य व्यवस्था समितिमा प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल खरिद-बिक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जानकारी लिएको छ ।

संसद् सचिवालय सिंहदरबारमा मंगलवार बिहान बसेको समिति बैठकमा प्रचण्ड उपस्थित भएका हुन् ।

एनसेल खरिद बिक्री सम्बन्धमा सरकारसँग जवाफ माग्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close