प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सङ्घीय संसद्का काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा सङ्घीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठकलगायतका विषयमा छलफल भएको छ। रासस

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close