इलाममा किशोरीको डुबेर मृत्यु

इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । इलाम नगरपालिका १० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यता धनकुटाको धनकुटा नगरपालिका ९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close