उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण स्थगित भएपछि कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरू ९एलडीसी० को सम्मेलनमा भाग लिन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ जाने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठलाई सम्मेलनमा भाग लिन पठाउने निर्णय गरेको हो । मन्त्री श्रेष्ठको सचिवालयका अनुसार फागुन १९ गते श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल दोहा जानेछ भने २३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close