जनता समाजवादी पार्टी, नेपालले आज न्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक पार्टी केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्नेछ ।