संसद विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । हिजो (आईतबार)देखि सुनुवाई सुरु भएको हो । आईतबार अधिवक्ताहरु डा. भीमार्जुन आचार्य, डा. दिनेश त्रिपाठी, सुनीलकुमार पोख्रेल लगायतले बहस गरेका थिए । आज सुरु भएको बहसमा सुरुमा अधिवक्ता दीनमणि पोख्रेलले बहस गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close