चौकुने गाउपालिकाले करारमा रहेका कर्मचारीको सम्झौता नबिकरण नगर्ने

साउन २ सुर्खेत । सुर्खेतको चौकुने गाँउपालिकाले करारमा रहेका कर्मचारीको साउन देखि सम्झौता नबिकरण नगर्ने भएको छ । गाँउपालिकाको कार्यापालिकाको पहिलो कार्यपालिकाको पहिलो बैठक ले यस्तो निर्णय गरेको हो।
शिक्षा, र स्वास्थ्य बाहेकका करार कर्मचारी हटाउने निर्णय भएको गाउपालिका अध्यक्ष खड्क बि क ले जानकारी दिनुभएको छ । अनाबश्यक रुपमा कर्मचारी नियुक्ती गरिएको र यसबाट पालिकालाइ आर्थिक भार बढ्ने भएको हुदा यस्तो निर्णय भएको अध्यक्षले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close