माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन मंसिर २५ र २६ मा

कमल कुमार न्यौपाने
सुर्खेत २४ मसिर
माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन मंसिर २५ र २६ मा
नेपाल कम्युनिष्ट पार्टि माओवादीले प्रथम कर्णालि प्रदेश सम्मेलन मंसिर २५ र २६ गर्ने भएको छ ।
शुक्रबार विरेन्द्रनगरमा पत्रकार सम्मेलन गदै “आर्थिक समृद्धि र सामाजिक रुपान्तरण हाम्रो अभियान नयाँ क्रान्तिकारी विचार र पार्टी निमार्णमा हामी नयाँ कर्णाली” भन्ने नाराका साथ कर्णालीमा सम्मेलन गर्ने लागेको जानकारी दिएको हो । यस अघि माओवादीले वडा पालिका हुदै प्रदेश सम्मेलन सम्पन गरिसकेको छ । पुसको ११, १२ र १३ गते माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका रहेको माओवादिले जानकारी दिएको छ ।
माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट सम्मेलनको उद्धाटन गर्ने कार्यतालिका रहेको प्रिदेश कमिटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close