आयुर्वेदीक औषधी राम्ररी प्रयोग गर्नुहोसः प्रमुख डा. रिजाल

कोरोना महामारीले पुरै विश्व आक्रान्त छ । महामारी नियन्त्रण गर्न आधुनिक स्वास्थ्य विज्ञान सफल भइरहेको छैन । त्यसैले मानिसहरु उपचारका अनेक उपायबारे खोज, चर्चा र बहस गरिरहेका छन् । यसै सन्दर्भमा आयुर्वेदीय चिकित्सा पद्दतिबाट पो यो महामारी समाधान हुन्थ्यो कि भन्ने प्रश्नले स्थान पाएको छ ।

आयुर्वेदलाई कतिपय समस्याका सन्दर्भमा पाश्चात्य चिकित्सा पद्दति (बायो मेडिकल मोडेल) को विकल्प मानिएकोे पनि हो । त्यसैले कोराना महामारी कतै आयुर्वेदले पो समाधान गर्छ कि भनेर अपेक्षा गरिनु अस्वभाविक होइन । यसै सन्दर्भमा गुराँस खबरको डाक्टरसँग कार्यक्रममा प्रदेश आयुरवेद औषधालय, सुर्खेतका प्रमुख डा. शंकर रिजालसँग कोरोना महामारमिा आयुर्वेदीक चिकित्सा पद्दतिका बारे केहि जिज्ञाषा राखेका छौं ।
यो लिंक क्लिक गरेर भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close