बालबालिकालाई झाडापखालाको जोखिम के कति रहन्छ: कार्यक्रम डाक्टरसँगमा बालरोग विशेषज्ञ डा. प्रदीप पौडेल

सामान्यतया दिनमा तीनचार पटकभन्दा बढी पातलो दिसा हुने अवस्थालाई झाडापखला भनिन्छ । यो समस्या सबै उमेरका व्यक्तिहरुलाई हुने गर्दछ भने कमजोर, बूढाबूढी ससाना केटाकेटी तथा दुब्ला पातला खालका व्यक्तिहरुलाई धैरैपटक भएमा त्यसले जीवनै खतरामा पार्दछ । गर्मी एवं वर्षायाममा यो समस्या बढी तथा प्रसारित हुने गर्दछ भने जाडो समयमा पनि हुने गर्दछ । हाम्रो देशमा प्रत्येक वर्ष हजारौँ बालबालिका झाडापखालाको सिकार हुने गर्दछन्। यसै सन्दर्भमा हाम्रो नियमित कार्यक्रम डाक्टरसँगमा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत बालरोग विशेषज्ञ डा. प्रदीप पौडेलसँग बालबालिकालाई झाडापखालाको जोखिम के कति रहन्छ भनी कुुराकानी गरेका छौं ।

भिडियो अन्तरवार्ता हेर्नुहोस ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close