
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । नयाा निर्वाचनको मिति पनि तोक्नुभएको छ ।
संसद विघटन गरी नयाँ निर्वाचनमा जाने प्रधानमन्त्रीको सिफारिशलाई राष्ट्रपति भण्डारीले सदर गरेसँगै संसद विघटन भएकाे हाे ।
राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले विज्ञप्ति जारी गरी २०७८ साल वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकेको जनाएका छन् ।