पछिल्लो २४ घण्टामा १३०४ नयाँ संक्रमित थपिए

पालमा पछिल्लो २४ घण्टामा १३०४ जना कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन ।

देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परिक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् १६ हजार ६३३ जना अझै सक्रिय संक्रमित छन ।

हालसम्म १ हजार ५ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close