
नेपाल राष्ट्र बैंकले मंगलबार (साउन २७) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४५ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४५ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र बिक्रीदर २८ रुपैयाँ ६३ पैसा रहेको छ।
यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ ।