यामु रामदामको सम्झना सार्वजनिक (भिडियाे सहित)

सर्जक यामु रामदामको सम्झना झ्याउरे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिव संगीतको लय तथा यामु रामदामको शब्दमा रहेको सम्झना झ्याउरे गीत सार्जजनिक भएको हो । शिव संगीत समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा आरुषी मगर, शेखर घर्ती मगर र वविता श्रेष्ठको अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशन एवम छायांकन रहेको गीतमा मनोज कार्कीले सम्पादन गरेका छन् ।
सुर्खेतमा रही सामाजिक कार्यमा सक्रिय रामदामले यस अघि माया अति भो बोलको गीत बजारमा आइ सकेको छ । सम्झना गीतको म्युजिक भिडियोमा लाहुरेको माया प्रेमलाई समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close