ख्रीष्टमस शान्ति महोत्सबलाई भब्य रुपमासफल पारौ

इसाई समाज सुर्खेतले सदा झैँ यस बर्ष पनि ख्रीष्ट जन्मोत्सव तथा अंग्रेजी क्यालेन्डर नया बर्षको उपलक्ष्यमा इसाई समाज सुर्खेतले ख्रीष्टमस तथा नया बर्ष २०२० शान्ति महोत्सब – २०७६  गर्ने भएको छ ।विश्वव्यापी रूपमा ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ। सधै खीष्टमस पुस १० मा मनाइने भए पनि यस वर्ष नेपालमा पुस ९ गते मनाइने छ ।  सुर्खेत  जिल्ला भरिको सबै म चर्चहरुको सहभागिता रहने यस महोत्सबमा स्थानीय कलाकारहरुको जोडदार सास्कृतिक प्रस्तुति रहने छ 

 

ख्रीष्टमस तथा नया बर्ष २०२० शान्ति महोत्सब पुस १४ गते  घण्टाघर,खुल्लामञ्चमा हुनेछ यस  बर्ष पनि बिरेन्द्रनगर परिक्रमा गरि येशुको जन्मोत्सव मनाउने तयारी गरेको छ । सुर्खेतको प्रयटकिय क्षेत्र बुलबुले ताल जाने प्रबेशद्वार  देखि खुल्ला मन्चमा गएर र्याली सकिने छ। र्याली बिहान १० बजे देखि सुरु हुनेछ  त्यस लगतै खीष्टमस तथा नयाँबर्ष २०२० को शुभकामना कार्यक्रम सुरु हुनेछ इसाइ समाजको अध्यक्ष रेभ. बरिस्ट पास्टर पदम गैरेले जानकारी दिनुभयो   

 

सुर्खेत पश्चिम समाजको अगुवा र पास्टरहरुसंग भेटघाट
पुर्ब समाजको अगुवा र पाष्टरहरु संगको भेटघाट

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close