Murti

मानव अधिकारका लागि महिला भन्ने मुल नाराको साथ , एकल महिला समूहको तेस्रो साधारण सभा समपन्न

सुर्खेत / मानव अधिकारका लागि महिला भन्ने मुल नाराको साथ एकल महिला समूह को तेस्रो वार्षिक साधरण सभा समपन्न भएको छ । साधरण सभामा उपस्थिति अधिबक्ता रमा प्याकुरेलले यस सस्थामा सस्था स्थापना गर्दा भएको योगदान र सहयोग को कदर  गरेको आगामि दिनमा पनि सरसल्लाह र  सहयोग  गर्नु हुन् आशा ब्यक्त गरे  ।

एकल महिला केन्द्रीय सदस्य नन्दा क्षेष्टले सस्थामा आउदा एकल महिला हुदा भएका कठिनाइहरु र एकल महिलालाई समाजमा गरिने व्यवहारहरुको बारेमा सङघष गर्दै आएको रआगामि दिनमा महिला दिदीबहिनी सबै मिलेर देशमा हुने हिसा विभेद र एकल महिलालाई गरिने व्यवहार हेरिने दृष्टिकोणमा अझ धेरै परिवर्तन गर्नुपर्ने औल्याउनु भयो.

तीन तीन बर्षमा हुने कार्यसमितिमा ११ जना नया सदस्य कार्यसमिति चयन गरियो जसमा अध्यक्ष  ममता नगाल हुनु भयो  एकल महिला भए देखि यो सस्थामा काम गर्दै आएको छु एकल दिदीबहिनीहरुको दुख पीडाहरुलाई बुझ्दै र आगामि दिनहरुमा एकल महिला सस्थामा आउने समस्या दिदीबहिनीहरुको पीडा र उनीहरुलाई सहयोग गर्ने छु भन्दै सपथ लिनु भयो । कार्यक्रम समापन ममता नगालबाट भएको छ 

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close