चैत ८,सुर्खेत । सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धी अन्तक्रिया कार्याक्रम आज सुर्खेतको भेरीगंगामा सम्पन्न भएको छ । सुर्तिजन्य पदार्थको सेवनबाट मानब शरिरमा पर्ने असर तथा यसको रोकथामको उपायको बारेमा पत्रकारसगं छलफल गरिएको छ । नेपालमा हाल २७१३७ जना हरेक बर्ष सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगको सिकार हुने सरकारी तथ्यांकले देखाउछ । यो कुल मुत्युको १५ प्रतिशत हो । भेरीगंगा नगरपालिकाले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने १० वटा प्रतिबद्धता समेत गरेको छ । कार्यक्रम भेरीगंगा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो ।
Related Articles
भिरबाट लडेर एक वृद्धको मृत्यु
२१ माघ २०७९, शनिबार १२:१९
दाङमा दुई जना नक्कली प्रहरी पक्राउ
१९ श्रावण २०७७, सोमबार १२:३१
चार महिनापछि सञ्चालनमा आए सौराहाका होटल
१५ श्रावण २०७७, बिहीबार ०९:३३
भारतीय राजदूतावासका एकजनासहित प्रदेश-२ मा थप १ सय ५३ जनामा कोरोना संक्रमण
२६ श्रावण २०७७, सोमबार २०:५८
आमाको सम्झनामा किन खोले अक्षयकोष ? (भिडियो सहित)
१२ माघ २०७६, आईतवार १८:३९
यी हुन् कांग्रेसबाट मन्त्री बन्ने लाइनमा
४ श्रावण २०७८, सोमबार १०:३५