मगर दिवसको दिन सार्वजनिक विदा

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले राष्ट्रिय मगर दिवसको दिन सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले ४१ ओैँ मगर दिवसको अवसरमा यही फागुन १५ गते सोमबारको दिन सार्वजनिक विदा दिएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले विज्ञप्ति जारी गर्दै नगरपालिका मातहतका सवै कार्यालय बन्द हुने जानकारी गराउनुभएको हो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close