नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो ।
यसअघि केन्द्रीय समिति बैठक पटक पटक सारिँदै आएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close