![](https://guraskhabar.com/wp-content/uploads/2021/01/corona-1.jpg)
अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नाघेको छ ।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ७ हजार २०२ जनाको मृत्यु भएको छ भने २ रकोड ४४ लाख ८२ हजार ५० जनालाई संक्रमण भएको छ ।
त्यहाँ आईतवार मात्रै १ लाख ७४ हजार ५६० जनालाई संक्रमण भएको छ भने १ हजार ८४६ जनाको मृत्यु भएको छ ।