
वीर गोर्खाली सुर्खेतको एनी टाइम फोर्स (एटिएफ) गठन भएको छ ।सौगात कुमार सिंहको सयोंजकत्वमा गठित समितिमा सहसंयोजकमा सुवास कार्की, सचिवमा गणेश चन्द, कोषाध्यक्षमा सपना शाह ठकुरी, सहसचिवमा सुुवास शाही सहित ३४ सदस्यीय समिति गठन भएको छ ।
बलभद्र भारती प्रमुख सल्लाहकार रहेको उक्त समिति वीर गोर्खालि भेरी अंचल संयोजक मौसम ठकुरी तथा सहसंयोजक सुभास खड्काको समुपस्थितिमा गठन भयको हो।
मौसम ठकुरी तथा बलभद भारतीले हामीले किन राजा र हिन्दुराज्य चाहेको हो भनेर सहभागी को जिज्ञासा मेटाउनु भयको थियोे ।
समितिकाे प्रेस सल्लाहकारमा धर्मराज आचार्यलाइ प्रेस सल्लाहाकारमा छनाेट गरेकाे छ ।