Murti

नेकपाको स्थायी कमिटी बैठक बसेको केही मिनेटमै सकियो, प्रवक्ता श्रेष्ठ र लामाको सम्बन्धबारे प्रचण्डको ब्रिफिङ

 नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शोक प्रस्ताव पारित गर्दै सकिएको छ।

केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिए।

आजको बैठकमा प्रधानमन्त्री केपी ओली पनि सहभागी भएका थिए। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले लामाको निधन पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग गासिएर आएको विषयमा बैठकमा ब्रिफिङ गरेका थिए।

प्रचण्डले श्रेष्ठले उनको हाइड्रो पावरको सेयरका विषयमा समन्वय मात्रै गरेको बताएका थिए।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close