सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै सोमबार तेजावी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४१० रुपैयाँमा कारोबार भएको थियो ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close