पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावबीच सुरु हुन लागेको सत्ताधारी नेपाली कांग्रेसको वडा अधिवेशन सुर्खेत सहित कम्तीमा २१ जिल्लामा प्रभावित भएको छ। देशभरका ६,७०० वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरेको कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण सुर्खेत लगायत अन्य जिल्लामा वडा अधिवेशनको मिति तय गरिएको छैन । यसै सन्दर्भमा नेपाली काँग्रेस सुर्खेतका सदस्य राम बहादुर सिहंसँग १४ औं महाधिवेशनमा सुर्खेतमा के कस्तो तयारी छ भनी कुरा गरेका छौं ।
Related Articles
बजाजले नयाँ एनएस १२५ मोटरसाईकल कर्णालीमा भित्रियो
३१ भाद्र २०७९, शुक्रबार ०७:४२
२५ करोडमा कर्णालीका ४ जिल्लाका गाउँ नमुना बनाउछौ (भिडियो अन्तरवार्ता)
३ फाल्गुन २०७६, शनिबार १९:२४
यामु रामदामको सम्झना सार्वजनिक (भिडियाे सहित)
३१ जेष्ठ २०८०, बुधबार १८:०८
मगंलगडी बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ बार्षिक साधारणसभा सम्पन्न
१० पुष २०७८, शनिबार २१:१७
‘समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ’
१७ माघ २०७९, मंगलवार १५:५३
एसइईमा उत्कृष्ट नतिजा ल्याउनेलाई निर्माण व्यवसायी बमले एक लाख सहयोग गर्ने
१२ श्रावण २०७९, बिहीबार ११:०३