सुर्खेत,१४ वैशाख । सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ । जुम्ला जिल्लाको तिलागाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय पुरुषको प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दीर्घरोगले ग्रसित उनलाई सोमबार कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएपनि उपचारकै क्रममा मंगलबार (आज) बिहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
Related Articles
“ महामारी नियन्त्रणमा गाउँपालिकाको मात्रै जिम्मेवारी हो भन्ने सोच बदल्नुपर्छं” अध्यक्षः ओली
४ असार २०७८, शुक्रबार १७:४२
‘नौ महिना सुतियो, अझै कति सुत्ने ?’
१८ मंसिर २०७७, बिहीबार १३:२१
अमेरिकामा फेरि बढ्न थाले मृतक
२८ श्रावण २०७७, बुधबार ०९:५१
एमाले उपाध्यक्ष नेम्वाङको निधन, श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
२६ भाद्र २०८०, मंगलवार १०:३०
सुरक्षा/अपराध करिब आठ करोड मूल्य बराबरको कोकिनसहित तीन जना अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
३ जेष्ठ २०८१, बिहीबार १४:५४
दरबार हाइस्कूलमा सिटी लाइब्रेरी संचालन हुने
१६ मंसिर २०७७, मंगलवार १२:१०
